यो भिडियो हेरे पछी मेरो मन सारै दुख्यो यो संसारमा यस्ता पनि छोरा छोरी हुदा रहेछन
सानोमा तिम्रो हात समातेर मैले हिड्न सिकाएको थिए । सोचेको थिए म वृद्ध भएपछि तिमीले पनि यसरी नै मेरो हात समातेर मलाई डोहो¥याउने छौ । तर आज बिस्तारै हिड्दै छु फरक यत्ती हो, न यहा तिमी छौ न मैले तिम्रो हात नै समाउन पाएको छु यही लौरिको साहारमा जीवन बिताईरेको छु

No comments:
Post a Comment